काठमाडौं । नेपाली गीत संगीतको बजारमा गायिका देशु गोलेले चाँडै बजारमा नयाँ सेलो गीत लिएर आउने भएका छन् । किशोर थापाको शब्द तथा संगीतमा रहेको ‘लेखै मा चर्ने’ गीतको भिडियोसहित बजार आउँने भएका हुन् ।
यो गीतको रेकर्डिङ भईसकेको छ भने भिडियो निर्माणको तयारीमा रहेको छ । गायिका गोलेले ४ वटा जति गीतको भिडियो बजारमा ल्याईसकेकी छन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।