काठमाडौं। फिल्म ‘भोर’ बैशाख २१ देखि प्रदर्शनमा आएकाे हाे । यादवकुमार भट्टराईको निर्देशनमा बनेको छ ।
मिडिया फर कल्चरुले फिल्म निर्माण गरेको फिल्म ‘झोला’को सफलतापछि निमार्ण गरिएको यो फिल्मलाई दाइजो प्रथाको मुख्य बिषयमा आधारित बनाएर महिला माथि हुने हिंसा, घरेलु यातना प्रस्तुत गरिएको छ।
‘भोर’ लाई राज तिमल्सिनासँगै राम गोपालले निर्माण गरेका हुन्। कृष्ण धारावासीको लेखनमा बनेको फिल्ममा कालाकारहरु रामनारायण ठाकुर,अतिनारानी मण्डल, राजेश सक्सेना, परमेश झा लगायतको मुख्य अभिनय रहेको छ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।