काठमाडौं । वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ । ९२ वर्षको उमेरमा बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो ।
वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । थापा ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं समेत लडेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।