पुराना धेरै सेलिब्रेटिहरु हराउन थालेका छन् । कोही घरजम गरेर बसेका छन् त कोही विदेश पलायान भएका छन् । नया पुस्ताहरुको आगमन दिनप्रति दिन भइरहेको छ । यसै क्रममा नेपाली चलचित्रकर्मी अर्थात सेलिब्रेटिहरुका छोराछोरीहरु पनि यस क्षेत्रमा आउने क्रम जारी छ । कतिलाई चिन्छौ कतिलाई चिन्न गारो छ । धेरैको जिज्ञासा हुन सक्छ हाम्रा नेपाली सेलिब्रेटिका छोराछोरी कस्ता होलान र कहाँ छन् होला ?? हामीले यस विषयमा एक भिडियो रिर्पोट तयार पारेका छौ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।