काठमाडौँ । पछिल्लो समय नेपालमा सिनमाले राम्रो ठाउँ लिदै गएको छ । नेपालीहरुले पनि आफ्नो देशको फिल्मलाई मायाँ गर्दै अाएका छन् । फिल्म क्षेत्रकाे पनि विकास हुँदै गएको छ । त्यसैले पनि नेपाली फिल्मले नेपालीहरुको मन जितेको हो ।
हाम्रो नियमित कार्यक्रम छ प्रश्नमा आजको पाहुना अभिनेत्री ऋचा शर्मा रहेका छन् । फिल्म चल्नलाई सुपर स्टार , चर्चित फेस भन्दा पनि राम्रो कन्टेन्ट हुनुपर्ने शर्मा बताउछिन् । नेपाली फिल्मको स्क्रिप्ट र फिल्म नै बनेर आउँदा आकाश जमिनको फरक हुने पनि उन्ले भनिन् । अहिले मिटु अभियान नेपालमा पनि चलेको छ । यो अभियानले कतिको न्याय दिन सक्छ भन्ने कुरा त थाहा पाउन बाँकि नै छ । तर निर्मला पन्तको हत्या भएको यति धेरै समय वितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । मुलुकभर निर्मलाको हत्यारा पत्ता लगाउने प्रयासमा जुटिरहेको छ । देशले पन्तलाई त न्याय दिन सकेको छैन ।
के मिटुले न्याय दिन सक्लान्त भन्ने प्रश्न सबैमा उब्जिएको छ । सरकारले एउटा हत्यारालाई पत्ता लगाउन नसक्ने अवस्था भएपछि सबै चिन्तीत बनेका छन् । बाँकी भिडियाेमा हुर्नुहाेस् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।