काठमाडाै । बेनिसा हमाल सञ्चार क्षेत्र, मोड्लिङ हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन । उनी हिट भन्दा पनि हट नायिकामा गनिन्छिन् । गएको वर्ष उनले अभिनय गरेका दुई चलचित्र ब्लाइन्ड रक्स र झ्यानाकुटी रिलिज भएका थिए ।
चलचित्र ‘ब्लाइन्ड रक्स’मा उनले गरेको अभिनयको निकै चर्चा पनि भयो । यस चलचित्रले उनलाई पहिलोपटक सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड दिलाउन समेत सफल भयो । तर, हलमा दर्शक भने तान्न सकेन । थप रिर्पोटमा हेर्नुहोस । ( भिडियो )
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।