काठमाडौँ । नेपाली चेली बन्दना नेपालले १२६ घण्टा नृत्य गदै बिश्व रेकर्ड कायम गर्न सफल भएकी छन ।
बत्तिसपुतलीस्थित विग फुडल्याण्ड होटलमा भएको उनको नृत्य आज दिउँसो ३ बजे सकिएको हो । मंसिर ७ गते विहान ९ बजेबाट सुरु गरेको नृत्य मंसिर १२गते दिउँसो ३ बजे टुङगिएको थियो । विभिन्न कष्ट र कठिनाइका बाबजुत पनि बन्दनाले वल्र्ड रेकर्ड राख्न सफल भएकी छिन् । थप भिडियोमा हेर्नुहोस्….( भिडियो )
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।