काठमाडौं । गायिका उर्मिला खालिङ राईको नयाँ गीतको अडियो सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा गायिका राईको ‘पहरामाथी गुरासै फुल्यो’ साकेला गीतको अडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गरिएको यस साकेला गीतमा गायिका उर्मिला खालिङ राईलाई भर्साटाइल गायक राजेश पायल राईले साथ दिएका छन् ।
टिका चाम्लिङको शब्द तथा जसिहाङ राईको संगीतमा यो गीतलाई नोर्बु शेर्पाले एरेञ्ज गरेका हुन् ।
गीतलाई गंगाराम राईले सम्पादन गरेका हुन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।