काठमाडौं,चर्चीत गायक कर्ण दास पुनः नेपाली गीत संगीतको क्षेत्रमा फर्केका छन् । अमेरीकाको १० वर्षको बसाई पछि ‘एउटा नयाँ आशा’ गीती एल्बम सँगै उनि नेपाली गीत संगीत क्षेत्रमा फर्केका हुन् । आयोजीत एक कार्यक्रममा गायक कर्ण दासको एकल गीती एल्बम ‘एउटा नयाँ आशा’ बिमोचन भएको छ । गायक दासको उक्त ‘एउटा नयाँ आशा’ गीती एल्बममा राष्ट्रिय भावनाको गीत सँगै माया प्रेमको गीतहरुलाई पनि समाबेश गरीएको छ ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV