दशौ काठमाडौ म्याराथनको उपाधि पुरुषतर्फ भुमिराज राई र महिलातर्फ कान्छी माया कोजुले जितेका छन् । महिला तर्फको उपाधि जित्ने क्रममा कान्छी माया कोजुले राष्ट्रिय कीर्तिमान समेत बनाएकी छिन् ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV