काठमाडौँ । पुष्प खनालको थोपा थोपा रंगको लिरिकल भिडियो सार्वजनिक भएको छ । गोविन्द मधुर आचार्यको संगति र गोविन्द मधुर आचार्य र रिता के.सीले आवाज भरेका छन् । भने लासाङ सुब्बाले गीतको एरेन्ज गरेका छन् ।
माया प्रेम संग सम्बन्धीत यो गीत पुष्प खनालको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेका छन् ।
[embedded content] यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।