![](http://thenepalusa.com/wp-content/uploads/2020/12/e0a485e0a4aee0a583e0a4a4-e0a4b0-e0a489e0a4aee0a4bee0a495e0a58b-e0a4b8e0a58de0a4b5e0a4b0e0a4aee0a4be-e0a4aee0a4bfe0a4b0e0a4ae.jpg)
काठमाडौं, ३ मंसिर । लोक दोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत मिरमिरे साईली सार्वजनिक भएको छ ।
गीतमा शब्द संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ ।
डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको गीतको, निर्देशन विक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।