काठमाडौं । बुद्द लामाको स्वरमा ‘चन्चली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतको शब्द, संगीत अविनाश राइको रहेको छ । यो गीतको भिडियोमा आनन सिंह र कुसुम गुरुङले अभिनय गरेका छन्। यो भिडियोमा विकास दाहालको सम्पादन, बुद्द थापाको छायांकन छ ।
भिडियोको निर्देशन अनुप चापागाँइले गरेका छन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।