काठमाडौं । नायक पल शाह प्रहरी सामु उपस्थित हुने भएका छन् । बलात्कारको आरोप लागेपछि फरार भएका नायक पल प्रहरीसामु उपस्थित हुने भएका हुन् ।
उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु आफैं उपस्थित हुने बताएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।