काठमाडौं । यथार्थपरक, चेतनामूलक, समयसापेक्ष, भ्रष्टाचार, महिलामुक्ती तथा बेथिति एंव समाजमा परिघटनामा आधारित रहेर गीत संगितमार्फत आवाज उठाइरहने गायक नवीन पौडेलले केही फरक प्रस्तुती लिएर आएका छन् ।
यसपाली ‘मन परेरै हो मैले तिमीलाई हेरेको’ बोलको गीत ल्याएका छन् । नवीन पौडेल र मेलिना राईको स्वर रहेको उक्त गीतमा दिग्गज धौराली र दिनेश राज पुरिको शब्द रहेको छ ।
स्विच हपर्सले निर्माण गरेको भिडियोमा विवेक खड्को मुख्य अभिनय भरहेको छ ।
यसअघि पौडेलका जान्न मत त्यो घर, हरेक जातजाति छौँ नानाथरी, यस्तै हुन्छ भन्नेभा, रातो डोरि कपाल लर्केको, बुलाकी झुम्काना, लेउखुकुरी लेउ लगायतका गीत निक्कै चर्चित भइसकेका छन् ।
भिडियाे
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।