पोर्नस्टार भनेर चिनाउने अर्चना पनेरुले केही समय अघि आफूले एक अमेरिकी नागरिकसँग विवाह गरेको भन्दै तस्बिर सेयर गरेकी थिइन् । उनले आफ्नो युट्युबमार्फत अमेरिकी नागरिक उल्फ प्राइससँग विवाह गरेको बताइएकी थिइन् ।पूनः तिनै अर्चनाले केही दिन अगाडि आफुले गरेको विवाह नक्कली भएको बताइन् ।
हालै अर्चनाका नक्कली श्रीमान भनीएका उल्फ प्राइसलाई अश्लील गतिविधि र यौन भन्दामा लागेको भन्दै प्रहरीले पक्राउ गरेको छ । बलम्बुमा घर भाडा लिएर बस्दै आएका उक्त अमेरिकी नागरिकलाई घरबाट २ सय ग्राम गाँजाका साथै दर्जनौँ प्रयोग भएका र नभएका कन्डमसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीयवासीले संकास्पद गतिबिधि एबम बाल बालिकालाई यौन धन्दामा लगाएको आसंका गरी प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले छापा मार्दा उक्त घरबाट एक बालक र एक बालिकालाई पनि उद्धार गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।