एजेन्सी । चर्चित भरतीय कमेडीयन कपिल शर्माले भर्खरै ल्याएको नयाँ टेलिभिजन शो ‘फेमिली टाइम विथ कपिल’ हो। उक्त शो गत २५ मार्चमा यो शो सोनी टिभीमा सुरु भएको थियो ।
सोनी टिभीले कपिलको शो प्रशारण गरेन । सूत्रका अनुसार कपिल एकदम चुपचाप छन् । उनको फोन पनि प्राय ‘नट रिचेबल’ हुने गरेको छ । अघिल्लो साता आफ्नो बर्थ डेमा पनि कपिलको फोन पूर्णरुपमा बन्द थियो ।
कपिललाई लिएर आजकल उनका साथिहरु लगातार आ – आफ्नो रायहरु दिइरहेका छन् । उनको शोको अहम भिमिका रहेकी सुगंधा मिश्रा र चर्चित कमेडियन भारती सिंहले बोलेका छन् । सुगंधा मिश्राले कपिलको यस्तो राज खोलेका छन् । उनले कपिललाई राम्रोसंग चिनेको बताइन ।
कपिल कलेजमा उनको सिनियर रहेको पनि बताइन । यस्तो सम्मकि सुगंधालाई मुंबई पठाउन समेत कपिलले उनको परिवारलाई कभिंस गरेको एक भारतीय मिडियालाई बताइन। कपिल सहयोग गर्ने व्यक्ति रहेको छ । उनि भन्छिन् , अहिले कपिल गलत मान्छेबाट दिनदिनै कम्जोर हुदै गएको र पहिलेको जस्तो कपिल छैन । फिल्म फिरंगीका काम सुरु गरेपछि उनमा परिवर्तन आएको जनाइन् ।
भारती सिंह कपिलको यस्तो हालतले एकदम नराम्रोसंग मन दुखेको र रुना आएको बताउछिन् । सबैलाई हसाउने व्याति कपिल लाई यस्तो डिप्रेसनको हालतमा हुदा उनलाई बाहिर ल्याउन सबैले सहयोग गर्नुपर्ने जनाइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।