विश्व सुन्दरी बलिउड नायिकाकाे चर्चा समय समयमा खुबै हुने गरेकाे पाइन्छ । अझ भनाै हरेक बर्ष आयोजना हुने ‘कान्स फिल्म फेस्टिभल’ मा उनको पहिरनले चर्चा र आलोचना दुबै पाउने गरेको छ ।
यो बर्ष पनि ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागि भएर उनले आफ्नो स्टाइल, मेकअप र बोल्ड पहिरनका कारण चर्चा कमाएकी छिन्। महोत्सवको दिन बेलुकी उनले मिसेल सिनको ‘स्लिवलेस ब्लू गाउन’ मा देखिर्इकी थिइन् । यो पहिरनमा निकै आकर्षक देखिएकी ऐश्वर्याले सबैकाे ध्यान अाफूतर्फ खिच्न पनि सफल भर्इन् ।
प्राय कुनै पनि समाराेहमा नछाेड्ने ऐश्वर्यले यहाँ पनि छाेरी अाराध्यालार्इ संगै लगेकी थिर्इन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।