काठमाडौं । प्रमोद भण्डारीको शब्दमा रहेको नयाँ गीत भिडियो सार्वजनिक भएको छ । गायिका मेलिना राई र र्धमेन्द्र श्रेष्ठको स्वरमा रहेको ‘ओ डारर्लिङ’ बोलको खुल्दुली युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
खेम राज राणाको संगीतमा रहेको उक्त गीतलाई गायक र्धमेन्द्र श्रेष्ठले नै सम्पादन गरेका हुन् । झलक संगीतमको एरेञ्जमा रहेको गीतलाई कलारिंग सुरेले गरेका हुन् ।
आषिश राणाले खिचेका भिडियोमा बाल कलाकार सिर्जना गुरुङ, रोहन लामा गुरुङ, मञ्जु कडेल, कुमार लामा, अनुम गुरुङ, माया गुरुङ र आषिश राणाले अभिनय गरेका छन् ।
भिडियो
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।