एजेन्सी । भारतीय टेलिभिजन सो ‘तारक मेहता का उल्टा चश्मा’ का कलाकार कवि कुमार आजादको निधन भएको छ ।
उक्त शोमा डाक्टर हंसराज हात्तीकको भूमिकामा देखिएका कविको हृदयघातका कारण निधन भएको हो । यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए ।
अत्याधिक मोटोपनको कारण उनको मृत्यु भएको हुन सक्ने स्रोतले जनाइएको छ। उनले यसअघि सन् २०१०मा आफ्नो ८० किलो तौल सर्जरीबाट घटाएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।