काठमाडौं । बन्दना नेपालले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् । यसको लागि बन्दनाले गिनिज वर्ल्ड अफ रेकर्डको लागि एप्लाई गरिसकेकी छिन् । डान्स टिचर समेत रहेकी बन्दनाले १२६ घण्टा अर्थात ५रात ६दिन नाचेरै गिनिज बुकमा नाम लेखाउँने जानकारी गराएकी छन् ।
यो भन्दा पहिले भारतको केरेलाकी एक जना महिलाले १२४ घण्टा नाचेर वाल्र्ड रेकर्ड कायम गरेकी थिइन । यही रेकर्डलाई तोड्न बन्दना मंसिरको पहिलो हप्ता नाच्दै छिन् । थप जनकारीका लागी हेर्नुहोस कार्यक्रम फन टक । (भिडियो)
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।