काठमाडाैं । र्अजुन पन्तकाे शब्द संगीत र स्वार रहेकाे लोकदोहोरी गीत ‘तकदीर’ सार्वजनिक भएको छ । ‘धान राेप्ने असारमा दाइँ मंसिरमा, रहेन छ मायालु भेट हुन तस्दीरमा’ बाेलकाे गीत युट्युबमार्फत सार्वजनिक भएकाे हाे।
भिडियाे :
[embedded content]
उक्त गीतमा गायिका उमा खड्का र विश्नु परियारले पनि स्वार दिएका छन् । गायक पन्त र गायिका खड्काकाे शब्द रहेकाे उक्त गीतको एरेन्ज यम थापा मगर गरेका हुन् ।
निशान एसकेकाे निर्देशन, निशान एसके र पुजन घिमिरेकाे अभिनयमा उक्त गीतको म्युजिक भिडियो तयार पारिएको छ । शुशिल डांगीले खेचेकाे उक्त भिडियाेलाई प्रकाश एसके सम्पादन गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।