
काठमाडाैँ । गायक शिशिर काफ्लेको नयाँ गीत ‘बैसको चुरीफुरी बजार आएको छ । लोक पप शैलिमा रहेको गीतमा शिशिर काफ्लेको स्वर तथा संगित रहेको छ, भने गीतको शब्द रचना शिशिर बुढाथोकीले गरेका छन् ।
युवा पुस्तालाई लक्षित गरी बनाइएको सो गीतको एरेन्ज रोमि बस्नेत गरेका छन् । कमल सिंह र श्रेया कार्की भिडियो भिचर रहेको गीतको निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियो ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।