काठमाडौं । फिल्म ‘चेन्जीङ स्याडो’ को निर्माण भएको छ । निर्देशक अनिल थापाले फिल्मको लेखन ,निर्माण एवं निर्देशन गरेका छन् । ३४ मिनेटमा फिल्मले अफ्नो कथा वस्तुलाई प्रस्तुत गर्नेछ।
फिल्मलाई लस एन्जलसका विभिन्न रमनीय स्थानमा खिचिएको छ । केही वर्ष अगाडिबाट निर्माण सुरु भएको फिल्म २०१९ मा सम्पन्न भएको हो । प्रयोगको रुपमा छोटो फिल्मको निर्माण गरिएको फिल्मका निर्माता एवं निर्देशक अनिल थापा बताउछन् । अमेजन र आइ टुन्स जस्ता अनलाइन प्लेट फर्मले छोटो फिल्मलाई पनि महत्व दिएर प्रस्तुत गर्ने हुनाले पनि छोटो फिल्म तर्फ आकर्शन भएको निर्देशक थापाको भनाई रहेको छ । फिल्ममा क्याथरीन फराह,सब्ना गार्डनर,जुलियन ग्राहम,मार्क सि हानसन लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।
फिल्म चेन्जीङ स्याडो को निर्माण भएको छ । हलिउडका कलाकारलाई लिएर निर्देशक अनिल थापाले फिल्मको लेखन ,निर्माण एवं निर्देशन गरेका छन् । ३४ मिनेटमा फिल्मले अफ्नो कथा वस्तुलाई प्रस्तुत गर्नेछ । फिल्मलाई लस एन्जलसका विभिन्न रमनीय स्थानमा खिचिएको छ । केही वर्ष अघिबाट निर्माण सुरु भएको फिल्म २०१९मा सम्पन्न भएको हो ।
प्रयोगको रुपमा छोटो फिल्मको निर्माण गरिएको फिल्मका निर्माता एवं निर्देशक अनिल थापा बताउछन् । ‘अमेजन र आइ टुन्स जस्ता अनलाईन प्लेट फर्मले छोटो फिल्मलाई पनि महत्व दियर प्रस्तुत गर्ने हुनाले पनि छोटो फिल्म तर्फ आकर्शण भएको निर्देशक थापाको भनाई रहेको छ ।
फिल्ममा क्याथरीन फराह,सब्ना गार्डनर,जुलियन ग्राहम,मार्क सि हानसन लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।