काठमाडौं । फिल्म ‘ए मेरो हजुर ३’ ओमान अक्टुबर १८ मा प्रदर्शन हुने भएको छ।

फिल्म प्रर्दशनीमा सहभागी हुन निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापा ओमन उडेका छन् । अभिनेत्री सुहाना थापा पनि अमेरिकाबाट ओमान पुग्ने बताइएको छ । फिल्म प्रदर्शन ओमानको लुनार सिनेमा, एल क्यूरममा हुने भएको छ ।
अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापाको मुख्य भूमिकामा बनेको फिल्म ‘ए मेरो हजुर ३’ ले देश भित्र राम्रो व्यापार गरिसकेकाे छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।