- सुमन कार्की
पाल्पा । आमा भने शब्द आफैमा मा अपरम्पार, साक्षात भगवान् हुन् । हे आमा गीत अर्घाखाचिकि चेली तथा चर्चिक लोक दोहोरी गायीका तुलसा बास्तोलाले धेरै ठुलो सङघर्स गरि या सम्म पुग्दा को पिडा सुनाउदै कला र गला हुँदा हुदै नि समय ले आज यहाँ सम्म पुर्यो साहेद छोरी भएर होला मनका रहर रहरमै सिमित हुन पुगेको एति हुदा हुदैपनि लोक गित बाट टाडा नहुने भन्दै यो गित बजारमा ल्याएकी हुन् ।
नाच्ने गाउने गीतहरु बजारमा भित्रीरहेको बेला सवैलाई चुनौती दिदै तुलसा बास्तोला भने आफ्नो मौलिक लोक गित हे मेरि आमो लिएर आएकि छ्न । सब्द संगीत सुरज पुन, एरेन्ज सुदिप सागर, स्वर तुलसा बास्तोला ,मोडेल सुनिता तिमल्सिना र सुमन राना, पुर्णिामा पुनको रहेको छ भने राजेश अर्यालले गितको भिडियो कैद गरेका हुन् ।
कुनै पनि गीत बजारमा ल्याउनको लागी साइत हेर्न नपर्ने र गीत राम्रो र मौलिक छ भने त्यो गीत जुनबेला पनि दर्शक स्रोताले स्वतह मन पराउने गायीका तुलसा बास्तोलाको भनाई छ ।
लोक दोहोरी गायीका तुलसा बास्तोला हाल सम्म दजनौ गीतहरुमा आफ्नो स्वर दिइसकेकी छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।