काठमाडौं, १९ मंसिर । लोक दोहोरि गायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरि गीत ‘पिरतीमा दम छ’ लोक दोहोरि गीत सार्वजनिक भएको छ ।
गीतको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।
बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरी, सम्पादन लक्ष्मण चौहान, कलर मिलन विष्वकर्माको रहेको छ । गित डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।