काठमाडौं, ३ पुष। केही समयदेखि रंगमञ्चमा काम गर्दै आएका बलिउड सुपरस्टार आमिर खानका छोरा जुनैद खान बलिउडमा डेब्यू गर्ने भएका छन् ।
भारतीय सञ्चारमाध्यममा आएको खबरअनुसार जुनैद बलिउडमा डेब्यू गर्न लागेका छन् । लामो समयदेखि थिएटरमा एक्टिभ छन् । साथै बलिउडमा डेब्यू गर्ने सोचमा रहेका छन् । केहि पटक उनी रोलका कारण रिजेक्ट भएका छन् ।
अब जुनैद फिल्म महाराजबाट बलिउडमा डेब्यू गर्न गइरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छ्न ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।