![](http://thenepalusa.com/wp-content/uploads/2021/01/e0a4b5e0a4bfe0a4a8e0a4af-e0a4b0-e0a4b5e0a4bfe0a4a8e0a4bfe0a4a4e0a4bee0a495e0a58b-e0a4b8e0a58de0a4b5e0a4b0e0a4aee0a4be-e0a49c.jpg)
काठमाडौं, २ माघ । विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापा, संगीत संयोजन, एरेन्ज, मिक्सिङ, मास्टरिङ गायक विनय कार्किले नै गरेका छन् ।
रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन, कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदीले गरेकी छन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।