काठमाडौँ । नेपालमा पछिल्लो समय भएका विकृती विसङ्गीको विरुद्धको गीत सार्वजनिक भएको छ । लेखनाथ शर्माको शब्द तथा लय सिर्जनामा रहेको सुन सरकार सुन बोलको गीत सार्वजनिक भएको हो ।
पुर्णकला विस, लेखनाथ बस्नेत, राजकुमार नेपाली, रमेशबाबु थापा र राम चन्द्रको संयुक्त आवाज रहेको सो गीत सार्वजनिक भएको हो ।
बढ्दो भष्ट्राचार, बलात्कारको विषयमा रचना गरिएको सुन सरकार सुन बोलको गीतलाई सागर सिंह ठकुरले निर्देशन गरेका छन् भने सोनिया, टिकाराम, सम्भु र लेखनाथको अभिनय रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।