काठमाडौँ । दाल भात तरकारी चलचित्रको रिलिज मिति सरेको छ । वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र वैशाख २० गतेबाट प्रदर्शनमा आउने भएको हो । चलचित्रको प्राविधिक कामहरु बाँकी रहेको कारण रिलिज मिति पछि सारेको निर्माण टिमको भनाई रहेको छ ।
चलचित्रमा समावेश दाल भात तरकारी बोलको गीत शुक्रबार रिलिज हुँदैछ । महसञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीका प्रस्तुतकर्ता किरण केसी हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।