संस्कृति र परम्पराको निरन्तरतामा कठोर छ , उपत्यकाका तीन जिल्ला । यही कठोरताले नै मौलिकता बाँचेको मात्र नभई संस्कृतिको निरन्तरतामा पनि मिठास कायम छ । गत बर्ष भक्तपुरको तलेजु भवानीमा भएको दुःखद घटनापछि तलेजु भवानी वाहनविहीन भइन । तलेजु भावनीको वाहनकोरुपमा रहेको सेतो घोडा दुर्घटनामा परि मरेपछि धेरै चलन र प्रचलन रोकिए । तर अब सेतो घोडा भेटिएपछि विजया दशमीको दिन मनाइने तलेजु भवानीको खड्ग जात्रा भने नरोकिने भएको छ ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV