एजेन्सी । छक्क पर्नुहुन्छ, जब तपाई यी अभिनेत्रीको पहिलाको ‘लुक्स’ र अहिलेको ‘लुक्स’ देख्नुहुन्छ ।
केही अभिनेत्रीले प्लास्टिक सर्जरी गरेर भने केहीको प्राकृति परिवर्तनले तपाईलाई चकित पार्न सक्छ । हेर्नुहोस्, बलिउड अभिनेत्रीहरुको पहिलेको र अहिलेको तस्विर ।
१. ऐश्वर्या राय बच्चन
२. काजोल
३. प्रियंका चोपडा
४. क्याट्रिना कैफ
५.सोनाक्षी सिन्हा
६. करिना कपूर
७.दीपिका पादुकोण
८.अनुष्का शर्मा
९. कंगना रनोट
१०. सोनम कपुर
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।