एजेन्सी । संगीतका महानहस्ती माइकल ज्याक्सनका पिता जो ज्याक्सनको निधन भएको छ । नीय समय अनुसार उनको निधन बुधबार बिहान भएको हो ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार जो टर्मिनल प्याीन्क्रयाटिक क्यान्सरबाट ग्रस्त भएर अस्पताल भर्ना भएका थिए । छोरा माइकलको मृत्यु भए नौँ वर्ष भईसकेको छ । ज्याक्सन फाइभ ब्याण्ड तथा माइकल र ज्यानेट ज्याक्सनको सांगीतिक जीवनमा उनको निकै ठूलो भूमिका रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।