
- कृष्ण पाण्डे
बुटवल । लोकप्रिय गायिका सम्झना भण्डारीको स्वरमा नयाँ तीज गीत ‘बैमानी बतास’ बजारमा आएको छ । गीतमा शब्द गीतकार दुर्गा पंगेनीको रहेको गीतमा हेम पुनले लय बनाएका थिए भने तारानाथ आचार्यले म्युजीक एरेन्ज गरेका थिए ।
भिडियो निर्देशन तारानाथ आचार्य आफै गरेका छन् भने सविना क्षेत्रीले गीतमा छमछमी कम्मर मर्काएकी छन्। पोखरा आसपास छायांकन गरिएको भिडियो डिजीटल स्टार म्युजीक कम्पनीले निर्माण गरेकाे हाे । गीत कम्पनिकै आधिकारीक युट्युब च्यानल बाट सार्वजानीक गरिएको छ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।