एजेन्सी । रूसकाे मास्को शहरस्थित गोर्की पार्कमा शनिबार (अगष्ट १०) ‘एरियल जिम्नास्टिक महोत्सव’ आयाेजना गरियाे । साे महाेत्सवका क्रममा साहसिक कलाकारहरुले आफ्नाे जिम्नास्टिक कला विभिन्न माध्यमबाट प्रस्तुत गरे ।
साे क्रममा मुख्य तीन विधामा प्रतिस्पर्धा गराइएकाे थियाे- क्यानभास, रिङ र वैकल्पिक माध्यमबाट हुने प्रस्तुति । ४ तस्वीर यहाँ साभार गरेका छाैँ ।




(तस्वीर : सिन्हुआ / म्याक्सिम चेरनाभस्की)
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।