काठमाडौं । कभर गीत गाएर चर्चामा आएकी गायिका एलिना चौहानको ‘तिम्रो खुसीमा’ वोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नृपेश उप्रेतीले शब्द र संगित गरेको गरेको गीतमा संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ ।

नायिका श्रृचा थापा र मोडल सुदिप न्यौपानेको मुख्य अभिनय रहेको म्युजिक भिडियोको निर्देशन भने शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । (भिडियाे)
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।