- सविन लामिछाने
तनहुँ । मिस भिमाद २०१९ को ताज सन्दीपा रानाले जितेकी छन् ।

त्यस्तै प्रतियोगितामा फस्ट रनरअप दिप्यानी थापा , सेकेन्ड रनरअप पुनम श्रेष्ठ र भ्युवर च्वाइस अवार्ड भने मेनुका रानाले जितेकी छन् ।
एसियन नेपाल मिडियाको अयोजनामा भिमादमा पहिलो पटक मिस भिमाद भएको हो ।
लुकेर रहेको नारी प्रतिभा लाई प्रस्फुटन गर्न उक्त प्रतियोगिता आयोजना गरिएको एसियन नेपाल मिडियाका प्रमुख आकाश कार्किले बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।