काठमाडौं । राजेश राई र मेलिना राईको आवाजमा नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
राम अविरल विष्टको शब्द तथा राजन तिमल्सिनाको संगीतमा ‘कालो कालो’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतलाई कमल सौरागले एरेञ्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा अलिशा राई, भीमफेदी गाइज (डान्स क्र्यु’ र कमल सिंह फिचर्ड छन् ।
गीतको भिडियोमा निर्मल लामाको निर्देशन र कोरियोग्राफी रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेका गीतको भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
