काठमाडौं,१९ पुष । अभिनेत्री ऋचा शर्मालाई मातृ शोक परेको छ । उनकी ६७ बर्षीया आमा रिना देवी शर्माको निधन भएको हो ।
अभिनेत्री ऋचाकी आमाको गएराति निधन भएको बताइएको छ। केहि समय अगाडि दिपेक्ष बिक्रम रानासंग विवाह बन्धनमा बाधिएकी अभिनेत्री ऋचालाई मातृ शोक परेको छ ।
पछिल्लो समय अभिनेत्री ऋचा नेपालको पहिलो कमेडी शो कमेडी च्याम्पियन’मा निर्णायकको भूमिका निभाइरहेकी छन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।