काठमाडौँ, ४ कात्तिक । बलिवुड अभिनेता संजय दत्तले क्यमन्सरलाई परास्त पारेका छन् । फोक्सोमा एक प्रकारको क्यान्सरको उपचार गराइरहेका अभिनेता संजय दत्तको उपचार अहिले ठिक तरिकाले भएको र छिट्टै ठिक हुने बताइएको छ ।
संजयलाई क्यान्सर भएको थाहा पाएपछि उनलाई उपचारको लागि अमेरिका लैजाने भनिएको भएपनि अहिले मुम्बईमा कोकिला बेन अस्पतालमा नै उपचार गराई रहेका छन् ।
भारतीय मिडियाहरुले भने संजय दत्त क्यान्सरबाट मुक्त भइसकेको दाबी गरिएको छ । दत्त निकटहरुलाई उदृत गर्दै भारतीय मिडियाहरुले दत्त क्यान्सर मुक्त भएको बताइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।