काठमाडौं, ८ मंसिर । टिभी कलाकार लीला आचार्यको मृगौला फेलको कारण निधन भएको छ । शनिबार दिल्लीमा उनको निधन भएको हो । उनी करिब २ वर्षदेखि मृगौला समस्यासँग जुधिरहेकी थिइन् ।
लीनाले ३ नोभेम्बरमा आफ्नो इन्स्ट्रिाग्राम अकाउन्टमा अन्तिम पटक तस्बिर सेयर गरेकी थिइन् । उनले फिल्म हिचकीमा अभिनय गरेकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।