काठमाडौं । गायक कुमार प्रयासको नयाँ गीतको भिडियो दर्शक तथा श्रोतामाझ रिलिज भएको छ । सामाजिक सञ्जाल युट्युवमार्फत गायक कुमार प्रयासको ‘जुनको आँसु’ रिलिज भएको हो ।
सुवास संगम राईको शब्द तथा हरि लम्सालको संगीतमा गीतलाई साहस शाक्यले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका छन्, भने विकाश धमलाले सम्पादन गरेका हुन् ।
निकेश खड्को निर्देशनमा बनेको ‘जुनको आँसु’ गीतको भिडियोमा रोजिना राई र प्रविण राई फिचरिङ गरेका छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।