![](http://thenepalusa.com/wp-content/uploads/2021/09/e0a4b5e0a4bfe0a4b5e0a4bee0a4b9-e0a4ace0a4a8e0a58de0a4a7e0a4a8e0a4aee0a4be-e0a4ace0a4bee0a481e0a4a7e0a4bfe0a4a6e0a588-e0a497e0a4be.jpg)
काठमाडौं । गायिका प्रविशा अधिकारी बिबाह बन्धनमा बाँधिने भएकी छिन् । आगामी मंसिरमा प्रेमी निर्माण सिटौलासँग प्रविशाले विवाह गर्न लागेकी हुन् ।
प्रेमी निर्माण सिटौला हाल अमेरिकामा रहेका छन् । यहीँ असोजमा बिहे गर्ने तयारी गरिए पनि केही कारणले मंसिरका लागि तय भएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।