
काठमाडौं । मोडल पुस्प कुवरको शब्द स्वर तथा अभिनयमा नयाँ डिजे गीत ‘वान, टु, थ्रि, फाेर मेरा घरकाे चीनी चाेर’ भिडियोसहित सार्वजनिक भएको छ । सुदुरपश्चिमेली भाषासहित डेउडा लयमामा झल्किएको याे गीतले अहिले युटुयुबमा निकै चर्चा पाइरहेको छ ।
गितमा मोडललाई चर्चित मोड्ल सृष्टि खड्काले साथ दिएकी छन् । नरेश बिसिको लय सार्बजनिक भएको डिजे गीत हो । गीतमा स्वर मोड्ल आफैले र चर्चित गायिका पुस्पा बोहोरा र र्याप नरेश बिसिकोरहेको छ ।
करिब १ दर्जन गितमा अभिनय गरिसकेका कुंवरले आफ्नो अभिनय यात्रालाई निरन्तरता दिने बताएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।