जिल्ला कृषि विकास कार्यालय मोरङले एसएमएस मार्फत कृषकहरुलाई कृषि सम्बन्धी सूचना र जानकारी उपलब्ध गराउन शुरु गरेको छ । जिल्ला कृषि विकास कार्यालय मोरङले भाद्र महिना देखि शुरु गरेको एसएमएस सूचना कार्यक्रममा ३ सय ५० जना कृषक र प्राविधिकहरु आबद्ध भएका छन् ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV