- सविन लामिछाने
२६ मंसिर, तनहुँ। तनहुँको व्यास ३ अनसन चौतारीमा यमोरी पुन्हि मनाइएको छ । नेवाः समुदायको योमरी पुन्हि कार्याक्रममा कुमारीले नृत्य गरेकी छन् ।

विशेष नेवाः परिकारका रुपमा प्रख्यात योमरी खुवा, चाकु तथा तिल राखेर बनाइएको यमोरी खाएर र यससंगै विभिन्न सांस्कृतिक कार्यक्रम गरी तनहुँमा पनि योमरी पुन्हि मनाइएको हो ।







यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।