काठमाडौं । सञ्चारकर्मी सुरज पौडेलको आवजमा नयाँ गीत सार्वजनिक भएको छ । गोपाल रसाइलीको एरेञ्ज तथा बिकास चौधरीको संगीतमा सञ्चारकर्मी पौडेलको ‘लभ’ गीतको भिडियो केही दिन अगाडि सार्वजनिक गरिएको हो ।
गीतलाई सञ्चारकर्मी पौडेल आफैले लेखेका हुन् । गीतको भिडियोमा बिकास लामिछाने, श्रेया र पुजन फिचर्ड छन् । भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका हुन् ।
त्यस्तै प्रदीप श्रेष्ठको कोरियोग्राफी र रामेश्वर हुमागाईंको छायाङ्कन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
