५४ गाविस र २ नगरपालिका रहेको भोजपुरमा २ दर्जन बढि गाविस सचिव रिक्त भएपछि सेवाग्राही मारमा परेका छन । एक सचिवले धेरै संख्यामा गाविसको जिम्मेवारी सम्हाल्नुपर्ने र सदरमुकाम केन्द्रित बनेपछि सर्वसाधारणहरु मर्कामा परेका हुन ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV