बर्दिया जिल्लाको चार गाविसलाई एक आपसबाट टुक्रयाउन खोजिएको भन्दै सदरमुकाम गुलरियामा स्थानीय बासिन्दाहरुले प्रर्दशन गरेका छन । बर्दिया जिल्लाको उत्तर तर्फ पर्ने बनियाभार, पदनाहा,धधवार र मगरागढी गाविसलाइ एक आपसबाट अलग गरि गुलरिया नगरपालिकामा मिलाउँन खोजिएको भन्दै स्थानीयले विरोध प्रर्दशन गरेका हुन् ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV